Blog
Siknethalo App मा उपलब्ध कोर्सहरू
- Siknethalo Application हाल Website तथा Application दुवै माध्यममा उपलब्ध रहेको छ । अब हाम्रा प्रयोगकर्ताले एउटा User Id बाट Website तथा Application दुवै माध्यममा हेर्न सक्नेछन । यो हाम्रो सिक्ने सिकाउने हाम्रो अभियानअन्तर्गत बनेको एउटा Plateform हो । आजको युग विज्ञान र प्रविधिको युग हो । यदि इच्छाशक्तिले हुने हो भने आज डिजिटल लर्निङ, भर्चुअल लर्निङ तथा ई-लर्निङ बाट पनि सिकाइ सम्भव छ यहीँ दृष्टिकोणमा आधारित छ । विशेष गरि विद्यालय तहमा कार्यरत शिक्षकहरू ,अध्ययनरत विद्यार्थीहरू र सरोकारवालाहरू लाई सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।
यसभित्र :
– उपयोगी लेखहरू
– ताजा समाचार र सूचना
– फोटो
– भिडियोहरू
– प्रश्नपत्रहरू
– विभिन्न विषयहरू नोटहरू
– पुस्तक
– प्रश्नहरूको समाधान … आदि
यस एपमा जीके/क्विज, लोक सेवा मेटिरियल्स, पाठ्यक्रम आदि सिक्नका लागि धेरै छोटो पाठ्यक्रमहरू छन्।हामी नियमित रूपमा अन्य समाचार र सूचनाहरू अपडेट गर्छौं। त्यसैले, यो सिक्न चाहने सबैको लागि धेरै उपयोगी छ।