Have a question?
Message sent Close
Welcome to Sikne Thalo!

सिक्ने सिकाउने हाम्रो अभियान :

आजको युग विज्ञान र प्रविधिको युग हो ।आजको सिकाइ केवल विद्यालयको चौघेरामा मात्र सिमित छैन । यदि सिक्ने इच्छाशक्ति राख्ने हो भने आज Digital learning , Virtual learning तथा E- learning को माध्यमबाट आफूले चाहेका विषयवस्तु सजिलैसँग सिक्न सकिन्छ । यहीँ दृष्टिकोणमा आधारित रहेर हामीले यो सानो प्रयासको सुरुवात गरेका छौं । यसले विशेष गरि नेपालमा कार्यरत शिक्षकहरू ,अध्ययनरत विद्यार्थीहरू र शिक्षा क्षेत्रमा सरोकार राख्ने सम्पूर्णलाई सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।

— Useful articles
— Books And Teacher Guide
— नेपाली व्याकरण
— नेपाली निबन्धहरू
— लघुकथा
— Videos
— English and Nepali essays
— BLE, SEE, and +2 Question papers
— Different subjects notes
— Practics Books
— English Grammar
— Short Stories
— Questions solution …etc

विशेषताहरू :

Online Courses with full discount systems.

An online leadership development program at Learnum.

Online Certificates which can be used worldwide.