Blog
प्रस्तुतकर्तानन्दलाल आचार्य,कार्यरत् संस्था – श्री जनता मावि, गोलबजार–४, सिरहा । सम्पर्क : nandalalacharya@gmail.com कार्यमूलक अनुसन्धानको शीर्षक : नेपाली विषयमा सिकाइ स्तर बढाउने नवीनतम तरिका १. परिचय राज्यको ठूलो लगानी सरकारी विद्यालयमा छ । कतिपय स्थानमा आर्थिक दुरावस्था र धेरै जसो ठाउँमा कमजोर शैक्षणिक कार्यकलाप, अनुगमन, मूल्यांकनले गर्दा अपेक्षित प्रतिफल हात पार्न सकिएको छैन । विद्यालयले […]
एउटा सर्पले जुनकिरीलाई लखेट्न थालेछ । धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, “के म तिमीलाई मात्र तीन वटा प्रश्न सोध्न सक्छु ?” सर्पले सहमति जनाउदै भन्यो, ” हुन्छ, ल सोध !” जुनकिरी: “के म तिम्रो खाद्य श्रृंखला (food chain) भित्र पर्छ?” सर्प: “अँह, पर्दैनौ । “ जुनकिरी: “मैले तिमीलाई केही हानि […]
शिक्षा मन्त्रालय अन्तरगतको पाठ्यक्रम बिकास केन्द्रले कक्षा १ देखि १० सम्मका पाठ्यक्रम र पाठ्यपुस्तकहरु अनलाइन भर्सनमै उपलव्ध गराउँदै आएको छ । समयमै पाठ्यपुस्तक नपाएर विद्यार्थीहरु पढ्न नपाइरहेका वेला पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमार्फत सवै पाठ्यपुस्तकको पीडिएफ उपलव्ध गराएको हो । तर निजी विद्यालयहले भने पाठ्यक्रम विकास केन्द्रमार्फत प्रकाशन भएका पुस्तकका अतिरिक्त निजी पव्लिकेशनका पुस्तक लागु […]
स्रोत : techpana पछिल्लो समय सामाजिक सञ्जालका माध्यमहरूमा भाषा शुद्धाशुद्धिलाई बढी प्राथमिकताका साथ हेर्न थालिएको छ । ठूलो पदमा रहेका व्यक्तिले यदि नेपाली भाषा अशुद्ध लेखेका छन् भने विभिन्न मिम पेजमा सो पोस्ट ट्रोल (मजाक) को विषय बन्छ । त्यसबाहेक पनि यस्ता फेसबुक पेज तथा ग्रुपहरू छन्, जसले नेपाली भाषालाई बढी प्राथमिकता दिन्छन् र भाषा […]
हाम्रा अभिभावकले यति वर्षको हुँदा यसो गरेथ्यौँ र उति वर्षको हुँदा उसो गरेथ्यौँ भनेर सुनाइरहनुहुन्छ । हजुरबुवा र हजुरआमाको त विवाह दस वर्ष पुग्दा नपुग्दै भएथ्यो रे ! बाबाममीको पालोसम्म आइपुग्दा भने २० वर्ष पार हुन लागेको थाहा पाइयो । यस्तो हुनु भनेको समयको परिवर्तन नै रहेछ । हामी स्वयंलाई त आफू सानै भएझँै लाग्ने नै भयो । उहाँहरू पनि […]
Siknethalo Application हाल Website तथा Application दुवै माध्यममा उपलब्ध रहेको छ । अब हाम्रा प्रयोगकर्ताले एउटा User Id बाट Website तथा Application दुवै माध्यममा हेर्न सक्नेछन । यो हाम्रो सिक्ने सिकाउने हाम्रो अभियानअन्तर्गत बनेको एउटा Plateform हो । आजको युग विज्ञान र प्रविधिको युग हो । यदि इच्छाशक्तिले हुने हो भने आज डिजिटल लर्निङ, […]
Siknethalo is on the top of the list of Education category apps on Google Playstore. It has got really good rating points and reviews. Currently, Siknethalo for Windows has got over App installations. So even if the official version of Siknethalo for PC not available, you can still use it with the help of Emulators. […]