तपाइँहरूले हाम्रो कुनै Course or package खरिद गर्न चाहनुहुन्छ भने तलको प्रक्रिया पूरा गर्नुहोस् :
१. सर्वप्रथम हाम्रो Website मा Account register गर्नुहोस् । (Username र password याद गर्नुहोस् जसको लागि Valid Email address को प्रयोग गर्नुहोस् ) ।
२.आफूले खरिद गर्न चाहेको Course or package को शुल्क एकिन गर्नुहोस् ।
३. शुल्क एकिन गरिसकेपछि Add Course गर्नुहोस् ।
४. तल दिइएको QR Code ( Bank /Esewa) स्क्यान गरेर तोकिएको शुल्क भुक्तानी गर्नुहोस् र Screenshoot गरेर हाम्रो Whatsapp no.9821862519 मा SMS(जानकारी) गर्नुहोस् ।
Scan the QR code below to make the payment for your chosen package. After completing the payment, kindly inform the Whatsapp no.9821862519 form to activate your package.
५.शुल्क भुक्तानी गरेर ६ घन्टाभित्र हजुरको Course or package सक्रिय (Active ) हुनेछ ।
NOTE : यदि कुनै समस्या आएमा Whatsapp no. 9821862519 ,सिक्नेथलो Facebook Page वा Mobile No मा सम्पर्क गर्न सक्नुहुन्छ । वा Siknethalo@gmail.com मा Email पनि गर्न सक्नुहुछ ।
हजुरले आफ्नो इच्छाले खरिद गरेको Course or package को शुल्क फिर्ता गर्न हामी बाध्य हुने छैनौं । धन्यवाद !
Sign In
The password must have a minimum of 8 characters of numbers and letters, contain at least 1 capital letter
This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).