Research
प्रस्तुतकर्तानन्दलाल आचार्य,कार्यरत् संस्था – श्री जनता मावि, गोलबजार–४, सिरहा । सम्पर्क : nandalalacharya@gmail.com कार्यमूलक अनुसन्धानको शीर्षक : नेपाली विषयमा सिकाइ स्तर बढाउने नवीनतम तरिका १. परिचय राज्यको ठूलो लगानी सरकारी विद्यालयमा छ । कतिपय स्थानमा आर्थिक दुरावस्था र धेरै जसो ठाउँमा कमजोर शैक्षणिक कार्यकलाप, अनुगमन, मूल्यांकनले गर्दा अपेक्षित प्रतिफल हात पार्न सकिएको छैन । विद्यालयले […]
शिक्षा मन्त्रालय अन्तरगतको पाठ्यक्रम बिकास केन्द्रले कक्षा १ देखि १० सम्मका पाठ्यक्रम र पाठ्यपुस्तकहरु अनलाइन भर्सनमै उपलव्ध गराउँदै आएको छ । समयमै पाठ्यपुस्तक नपाएर विद्यार्थीहरु पढ्न नपाइरहेका वेला पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमार्फत सवै पाठ्यपुस्तकको पीडिएफ उपलव्ध गराएको हो । तर निजी विद्यालयहले भने पाठ्यक्रम विकास केन्द्रमार्फत प्रकाशन भएका पुस्तकका अतिरिक्त निजी पव्लिकेशनका पुस्तक लागु […]
स्रोत : techpana पछिल्लो समय सामाजिक सञ्जालका माध्यमहरूमा भाषा शुद्धाशुद्धिलाई बढी प्राथमिकताका साथ हेर्न थालिएको छ । ठूलो पदमा रहेका व्यक्तिले यदि नेपाली भाषा अशुद्ध लेखेका छन् भने विभिन्न मिम पेजमा सो पोस्ट ट्रोल (मजाक) को विषय बन्छ । त्यसबाहेक पनि यस्ता फेसबुक पेज तथा ग्रुपहरू छन्, जसले नेपाली भाषालाई बढी प्राथमिकता दिन्छन् र भाषा […]
हाम्रा अभिभावकले यति वर्षको हुँदा यसो गरेथ्यौँ र उति वर्षको हुँदा उसो गरेथ्यौँ भनेर सुनाइरहनुहुन्छ । हजुरबुवा र हजुरआमाको त विवाह दस वर्ष पुग्दा नपुग्दै भएथ्यो रे ! बाबाममीको पालोसम्म आइपुग्दा भने २० वर्ष पार हुन लागेको थाहा पाइयो । यस्तो हुनु भनेको समयको परिवर्तन नै रहेछ । हामी स्वयंलाई त आफू सानै भएझँै लाग्ने नै भयो । उहाँहरू पनि […]