शब्दार्थ
आश्रम : प्राचीन ऋषिमुनिहरूले बस्नका निम्ति प्रायः जब्गलमा बनाएको आवास
विद्वत्ता : विद्वान् हुनुको भाव
समाधिः तपस्या
अनशन : आहार त्याग
विद्वत् : बुद्धिमान्
सन्ग्कल्पः अठोट
गुरुकुल : प्राचीन पद्धतिको शिक्षाकेन्द्र
१. शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
खुसुक्क = सुटुक्क
भव्य = हेर्दैमा सुन्दर एवम विशाल
होनहार = ज्यादै सिपालु
बेकार =काम नलाग्ने
नामुद = प्रसिद्ध सङ्कल्प
खित्का = बेसरी हाँस्दाको आवाज
हठ = जिदी नामुद
सङ्कल्प =अठोट
२. विपरीत अर्थ बुझउने शब्द पाठबाट खोजेर लेख्नुहोस
मूर्ख – विद्धान
अप्ठयारो – सजिलो
चेला – गुरु
विपना – सपना
पाकेको- काँचो
होहल्ला- सुनसान
अन्त्य -सुरु
३. शब्दजोडीमध्ये विपरीतार्थी शब्दजोडीलाई चिनेर गोलो घेरा लगाउनुहोस्
आकाश – पाताल
सुनाइ- बोलाई
सफल – विफल
दिन-रात
असल – खराव
४. कक्षामा छलफल गरी तलका विपरीत अर्थ बुझउने शब्द लेख्नुहोस् :
मित्र – शत्रु
सकारात्मक – नकारात्मक
उकालो – ओरालो
सज्जन – दुर्जन
जीवन- मरण
सम्पन्न – विपन्न
५. वाक्यमा प्रयोग गर्नुहोस
सङ्कल्प – राम्रो काम गर्न सङ्कल्प गर्नु पर्छ।
होनहार – पढे लेखेर मलाई होनहार बन्नु छ ।
जिदी – म जिदी छु ।
विद्वान – मेरो बुवा विद्वान हुनुहुन्छ ।
मदत – बुढो मान्छेलाई मदत गर्नुपर्छ ।
बोध र अभिव्यक्ति
१. तलका शब्द शुद्धसँग सार्नुहोस र पढेर साथीलाई सुनाउनुहोस
२. पाठका आधारमा ठिक बेठिक लेख्नुहोस :
क) कुमार यवक्रीत भारद्धाज मुनिका पुत्र थिए ।
= ठिक
ख) यवक्रीत इन्द्रकाहाँ पढनका लागि गए ।
= बेठिक
ग) यवक्रीत इन्द्रका ढोकामा दिनभर अनशन बस्थे
= ठिक
घ) विष्णु समाजसेवीको भेषमा गङगा किनारमा
आए ।
= बेठिक
ङ) कुमार यवक्रीत विद्वान बन्ने सङकल्प लिएर गुरुकुलतिर लागे ।
= ठिक
३. ठिक उत्तरमा ठिक चिहन ( tick) लगाउनुहोस
क) परावसु र अर्वावसुका पिताको नाम के थियो ?
= आ) रैभ्य
ख) यवक्रीत नपढीकन विद्वान् बन्ने उपाय खोज्न कसकहाँ गए ?
= इ) इन्द्रकहाँ
ग) यवक्रीतले इन्द्रका ढोकाअगाडि के सुरु गरे ?
= अ) अनशन
घ) यवकीत बिहानै कहाँ नुहाउन जान्थे ?
= इ) गङगा नदीमा
ङ) इन्द्रले मुठीको बालुवाले गङगामा के बनाउने कुरा गरे ?
= आ) पुल