शब्दार्थ
पाटीपौवा : बटुवालाई बस्नका लागि बनाइएको ठाउँ
आचारविचार: चालचलन
अतिथि : पाहुना
दर्शन : हेर्ने दृष्टिकोण
अबलम्बन : अपनाउने काम
जीवनपद्धति : जीवन जिउने तरिका
जीविका : जीवन निर्वाहका लागि गरिने काम
सहिष्णु : सहनशील
सहकार्य : एक साथ मिलेर काम गर्ने प्रक्रिया
भुपरिवेष्टित: चारै तरबाट जमिनले घेरिएको
धर्म शिख : गुरु नानकले चलाएको एक धर्म
धर्म निरपेक्ष : कुनै एउटा धर्मलाई मात्र मान्यता नदिने
इस्लाम : मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म
अद्वितीय : जोडा नभएको, अलौकिक
शब्दभण्डार
१. तलका शब्द र अर्थबिच जोडा मिलाउनुहोस :
= ——
२. उस्तै अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस :
चालचलन – आचार विचार
अवलम्वन – अनुशरण, पालना
अलौकिक – अद्धितीय
पाहुना – अतिथि
सम्पदा – सम्पति
सहिष्णुता – सहनशिल
शिर – माथ
चाड – पर्व
३.अनुकरणत्मक शब्दसँग मिलने क्रियामूल छानेर जोडा मिलाउनुहोसः
टुप्लुक्क – आइपुग्नु
झुलुक्क – झुल्कनु
भतभती- पोल्नु
सुटुक्क- भाग्नु
ड्याम्म – पड्कनु
थ्याच्च – बस्नु
गाम्म- ढल्नु
टयाप्प – टाँसिनु
४. अभ्यास ३ मा प्रयोग नभएका अन्य दशओटा अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस ।
खलखल – गर्मीमा खलखल परिना आँउछ
कलकल – रामले पानी कलकल खायो ।
टलपल – जारमा पानी टलपल छ।
दनदन – आगो दनदन बलेको छ।
नगन – हजुरआमा गनगन गर्नुहुन्छ ।
छमछम – म छमछम नाच्छु ।
घटघट – दिपेसले पानी घटघट पियो ।
झमझम – साउनमा झमझम पानी पर्छ ।
बमबम – ऊ रिसले बमबम छ ।
बोध र अभिव्यक्ति
१. जोडा मिलाई अर्थपूर्ण वाक्य बनाउनुहोस् :
क) नेपाली संस्कृति —– नेपालको भौगोलिक सीमाभन्दा परसम्म फैलिएको छ ।
ख) किरातहरू— साकेला चासेक तङ्नाम मनाउँछन ।
ग) देउडा —नेपालको सुदूरपश्चिममा अत्यन्त लोकप्रिय छ ।
घ) छठ पूजा– तराई मधेसमा मनाइने मुख्य चाड हो ।
ङ) ल्होसार —शेर्पा, तामाङ, गुरुङहरूकको महत्वपूर्ण चाड हो ।
च) दसैं र तिहार—– हिन्दुले मनाउने प्रसिद्ध चाड हुन ।
छ) अतिथिलाई—- नेपाली संस्कृतिमा देवता मानिन्छ ।
२. पाठको दोस्रो अनुच्छेदका आधारमा उत्तर भन्नुहोस :
क) किरातहरू केमा रमाउँछन ?
= किरातहरू धान नाच,च्याब्बुङ्ग नाच र साकेलामा रमाउँछन्