शब्दभण्डार
१.शब्द र अर्थविच जोडा मिलाउनुहोस :
जोहो = कुनै कामका निमित गरिने बन्दोवस्त
जिम्मेवारी = जिम्मा लिने काम
पुँजी = सञ्चित धन
विश्वास – भरोसा
ईर्ष्या = मनमा उब्जने डाह
२. उस्तै अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस :
अभिभारा – जिम्मेवारी
निकट- नजिकको
कर्जा -ऋण
आग्रह- अनुरोध
खबर – सुचना
सल्लाह- सुझाव
राष्ट्रोन्नति – देशको राष्ट्रय विकास
खेलाँची – लापर्वाही
३. शिष्टाचारका शब्द बा शब्दावलीहरू पढेर तालिकाको मिल्ने कोठामा भर्नुहोस ।
बोध र अभिव्यक्ति
१. छोरालाई चिठी पाठ मौनपठन गर्नुहोस् । त्यसपछि निम्नलिखित विषयमाथि सामूहिक छलफल गर्नुहोस् :
२. पाठका आधारमा ठिक उत्तरमा मा रेजा (tick) लगाउनुहोस :
क) यो चिठी कहाँबाट लेखिएको हो ?
= आ) साउदी अरेबिया
ख) यो चिठी कसले लेखेको हो ?
= इ) अखिलेश पासवानले
ग) कमलेश पासवान कति वर्षको छ ?
= ई) एघार वर्षको
घ) कमलेशका बुबाले नेपाल फकिएपछि के गर्ने योजना बनाएका छन् ।
= आ) कृषि
४. पाठका आधारमा छोटो उत्तर लेख्नुहोस :
क) चिठीमा बुबाले छोरालाई के कस्ता सुझाब दिएका छन् ?
= चिठीमा बुवाले छोरालाई राम्रो साथीहरूको संगत गर्नु, आफूले पनि राम्रो व्यवहार गर्नु, गुरुको कुरा मान्नु भनेर राम्रो सुभाव दिएका छन।
ख. रोजगारीका लागि विदेश जाने चलनलाई कसरी रोक्न सकिन्छ ।
= सानै उमेर देखि राम्ररी पढेर, सीप सिकेर आधुनिक खेती गरेर र रोजगारी लागि विदेश जाने चलनलाई रोक्न सकिन्छ ।
ग) अखिलेश किन अरव गएका हुन् ?
= वर्सौं देखिको ऋण तिर्न छेराछोरीको शिक्षाको लागि पैसा कमाउन आखिलेश अरव गएका हुन ।
घ) अखिलेशले गाउँ फर्केपछि के गर्ने योजना बनाएका छन् ?
= अखिलेशले गाउँ फर्केपछि आर्गानिक खेती र माछापालन गर्ने योजना बनाएका छन ।