१. दिइएको अनेकार्थी शब्दहरूसँग मिल्ने अर्थमा जोडा मिलाउनु
राजस्व – कर – दिपी
सत्य – साँचो – चाबी
बालक – केटा – गैंडाको बच्चा
चाहना – रहर एक किसिमको दाल
२. तलका शब्द तथा अर्थ पढेर वाक्यमा प्रयोग गर्नुहोस् :
क) वीर – नेपालीहरू वीर छन।
विर सोमको घरमा एउटा बिर छ ।
ख) पुरा – खाना खाएपछि घरमा पुरा छोडनु हुदैन ।
पूरा – मेल पूरा गृहकार्य गरें ।
ग) फुल – कुखुरीले फुल पार्छ
फूल – मलाई सयपत्री फूल मन पर्छ ।
घ) शीत – राती आकासबाट शीत खस्छ।
सित – रामसित सीता गाइन ।
ङ) विष – सर्पको टोकाइमा विष हुन्छ ।
बिस – तिमीसँग बिस रुपैया छ ।
च) तिर – उसको घर तिर पानी परेको छ ।
तीर-धनुषमा तीर चढाई शिकार गर्नुपर्छ।
३. तलका सानो रुप जनाउने शब्दबिच जोडा मिलाउनुहोस् :
गाम्रो – हतर
पराल – त्यान्द्रो
पानी- थोपो
दाउरा – चोइटो
दुध – तुर्की
४. सानो रुप जनाउने शब्द लेख्नुहोस् :
घौटो -घटी,
डाला – डाली
चिम्टा – चिम्टी
थाल – थाली
थैलो – थैली
अचार – पित्को
बोध र अभिव्यक्ति
२. करुणा गुरुङको सम्बोधनपछिको पहिलो अनुच्छेद पढी छोटो उत्तर दिनुहोस् :
क) मानिसले सम्पत्तिबाट घर, जग्गा, गाडी जहाज, लत्ताकपडा, गरगरना आदि प्राप्त र्गन सक्छ ।
ख) जीवनको सबैभन्दा ठुलो आशीर्वाद स्वस्थ शरीर हो ।
ग) आफूले चाहे जस्तो जीवन जिउन स्वस्थ शरीर चाहिन्छ।
घ) वादविवाद र स्वतन्त्रता शब्दको अर्थ :
वादविवाद – कुनै एउटा विषयमा पक्ष र विपक्ष भई आफना विचार व्यक्त गर्ने कला
स्वतन्त्रता- कुनै रोक छेक न भएको
३. पाठका आधारमा उत्तर भन्नुहोस् :
क) वादविवाद कर्यक्रम विद्यालयको सभाकक्षमा भइरहेको छ ।
ख) वादविवाद कार्यक्रमको उदघोषकको नाम ललिता कुमारी झा हो ।
ग) निर्णयक मण्डलमा चन्द्रा नकर्मी आइतमान कुसहर र कलम अधिकारी हुनुहुन्छ ।
घ) रुकु चौधरी समयपालकको भुमिकामा छिन ।
ङ) वक्तहरूलाई बोल्न ५ मिनेट समय दिइएको छ ।
च) वादविवादको विषय ‘सम्पत्ति भन्दा स्वास्थ्य ठुलो हो ।
छ) विपक्षमा बोलने वक्ताहरूको नाम विकल्प अधिकारी, सरिष्मा प्रजापति हुन् ।
ज) कार्यक्रमको समापन विजेता र सहभागीहरूलाई बधाई तथा धन्यवाद दिदै भयो ।
४. पाठका आधारमा वक्ता पहिल्याउनुहोस् :
(क) आफुसँग स्वस्थ शरीर छैन भने सारा वैभवको के काम ?
= करुण गुरुङ
(ख) समयपालकका रूपमा ६ कक्षाकी छात्रा रुकु चौधरी रहेकी छिन् ।
= ललिता कुमारी झा
(ग) देशमा आपतकाल आएका बेलामा म स्वस्थ छु, मेरो स्वास्थ्य प्रयोग गर भनेर मात्र आपतकाल टर्दैन
= सरिष्मा प्रजापति
(घ) किन टन्टलापुर घाममा मान्छे पोलिन्छन् ? किन खतरनाक सुरुबभित्रमान्छे पसेर काममा जोतिन्छन् ?
= विकल्प अधिकारी
(ङ) भनाइ नै छ, सम्पत्तिले कसैलाई डकार आउँदैन
= मुस्तफा आलम