२. मिल्ने पारिभाषिक शब्द राखी वाक्य पूरा गर्नुहोस् :
क) नि: शुलक = लहानमा निःशुलक ब्यासिक कम्प्युटर कक्षा संचालन हुने |
ख) सुकुम्वासी = भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले सरकारले घर बनाउने ।
ग) छन्द= छन्द भनेको कविताको ‘लय‘ हो तापनि परम्परागत रूपमा छन्दले कविताका सबै किसिमको लयलाई नसमेटेर शास्त्रीय नियमअनुसार गण-मात्राको व्यवस्था गरी भावना अभिव्यक्त गर्ने कविताको लयलाई मात्र बुझाउँछ ।
घ) पदोन्नति = एक व्यक्ति, चीज, सेवा, आदि लाई बढावा दिने कार्य पदोन्नति हो ।
ङ) अधिवक्ता = अधिवक्ता वा वकिल एक त्यस्तो व्यक्ति हो जसले कानूनको अभ्यास गर्छ ।
३. वाक्यमा प्रयोग गर्नुहोस् :
दूरसञ्चार – दुरसञ्चारद्वारा एक ठाउँको समाचार छिटो तवरले अर्को ठाउँमा पठाइन्छ ।
महामारी – अहिले संसारभर कोरोना भाइरसको महामारी छ ।
निकुञ्ज – नेपालको सबैभन्दा पूरानो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो ।
जीवाणु – रुघाको जीवाणु हावाबाट सर्छ ।
रेखाचित्र – पुलिसले अपराधीको रेखाचित्र बनाएर अनुसन्धान गर्छ ।
शिलान्यास – घर बनाउनु भन्दा पहिला शिलान्यास गर्ने चलन छ ।
तारापुञ्ज- आकासमा राती तारापुञ्ज देखिन्छ।
बोध र अभिव्यक्ति
३. ठिक बेठिक छुट्याउनुहोस् :
क) ठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
४. ठिक शब्दकमा (tick) रेजा लगाउनुहोस् ।
५.पाठका आधारमा उत्तर लेख्नुहोस् :
(क) भविष्यमा तिमी के बन्छौ भन्ने प्रश्नमा लेखक के जबाफ दिन्छन् ?
= भविष्यमा के बन्छौ भन्ने प्रश्नमा कहिले साहित्यकार कहिले खेलाडी, डक्टर इन्जिनियर सिपाही तथा वकिल, शिक्षक किसान आदि जे देख्यो त्यही बन्छु भनेर लेखक जवाफ दिन्छन्।
(ख) लेखकलाई किन कवि, साहित्यकार बन्न मन लाग्छ ?
= लेखकलाई राम्रा गीत सुन्दा, नाटक हेर्दा, कविता, कथा, थपन्यास र निबन्ध पढदा कवि तथा साहित्यकार बन्न मन लाग्छ।
(ग) किसान किन महत्वपूर्ण व्यक्ति हो ?
= अन्नबाली नभए जीवन रहदैन । त्यो अन्नबाली उब्जाउने मान्छे किसान हो त्यसैले किसान महत्वपूर्ण व्यक्ति हो।
(घ) कस्तो व्यक्तिलाई असल व्यक्ति भनिन्छ ?
= परिवार, समाज र देशको लागि राम्रो सोच्ने र राम्रो गर्ने व्यक्तिलाई असल व्यक्ति भनिन्छ ।
६. तलको अनुच्छेद मौन पठन गर्नुहोस् र उत्तर दिनुहोस् :
(क) माथिको अनुच्छेदबाट चारओटा प्रश्न बनाउनुहोस् ।
= मानिसले आफ्नो पहिचान कसरी बनाउछ ?
= समाजमा शान्त्सुरक्ष राख्ने व्यक्तिलाई के भनिन्छ।
= स्वास्थ्यकर्मीको काम के हो ?
= हाम्रो जीवन कसरी सफल हुन्छ ?
(ख) आफुले बनाएका प्रश्नहरूको आफै उत्तर दिनुहोस् ।
= मानिसले निरन्तरको प्रयासले आफनो पहिचान बनाउँछ ।
= समाजमा शान्ति सुरक्षा राख्ने व्यक्तिलाई सुरक्षकर्मी भनिन्छ।
= रोगव्याधीको रोकथाम गर्दै विरामी को उपचार गर्ने स्वास्थ्यकर्मीको काम हो।
= जीवनमा आइपर्ने समस्यालाई अवसरका रुपमा बदलेर निरन्तर अगाडि बढयो भने हाम्रो जीवन सफल हुन्छ ।