१. दिइएका अनुकरणात्मक शब्दको मिल्ने क्रियासँग जोडा मिलाउनुहोस् :
भुकभुक =भुक्नु
टपक्क= टिप्नु
सुक्कसुक्क= रुनु
गुनगुन=आवाज निकाल्न
प्याच्च= भन्नु
ड्याम = पडकिनु
फुङग= उडनु
२. तलका दुक्का र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
गाली खानु =कसैले आफूलाई नराम्रो वच्न लागाउनु
मुटु चिरिनु = दुखको गहिरो अनुभूति हनु ।
मुखमुखै ताग्नु =तुरुन्त जवाफ फर्काउनु
माया मार्नु=त्याग्नु
काखी च्याप्नु = पक्ष लिनु, पक्षपात गर्नु
बढ्ता हुनु = आवश्यकता भन्दा बढी जान्ने हुनु
३. तलका उखान र तिनको आशयबिच जोडा मिलाउनुहोस् :
आधिको तितो= पहिले नराम्रो वा दुःख ..
खाने मुखलाई= काम गर्नुलाई कुनै वाधाले….
ढुङगो खोज्दा …. सामान्य बस्तु खोज्दा..
सांपपनि मरोस —- केही पनि नगुनाइकन…
नाच्न नजान्ने —–आफनो ढंग नभई..
४. तलका दुक्काहरूलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
टाउकामा टेक्नु = उसले मेरो टाउकोमा टेक्यो
तालुमा आलु फल्नु = यसपाली व्यापरीहरूको तालुमा आलु फल्यो ।
घुडा टेक्नु = रामले श्यामको आगाडि घुडा टेक्यो ।
नाक काटनु = हामीले हाम्रो विद्यालयको नाक काटनु हदैन
बाचा बाधनु = मैले झुटो नबोल्ने वादा बाँघको छु ।
कम्मर कस्नु = परीक्षामा पास हुन कम्मर कसेर पढनुपर्छ।
लख काटनु = तिम्रो पहिले नै लख काटने बानी छ ।
हातमुख जोर्नु = विनोदको कमाइले हातमुख जोर्ने मात्रै पुग्छ
घैटामा घाम लाग्नु = बुवाको कुरा सुनेपछि रोशनको घैटोमा घाम लाग्यो
बोध र अभिव्यक्ति
१. माथिको कथा निम्नानुसारले पठन गर्नुहोस् :
२. दिइएका घटनाहरूलाई पाठका आधारमा घटनाक्रम मिलाई १, २, ३… को क्रममा राख्नुहोस् :
१) चमेलीकी आमा विरामी ……
२) चमेली हरबखत आमाको…
३) बाटामा पानी बेचेर आमाको …
४) आमा बिरामी भएका कारण …
५) कल्पना भन्ने साथीले …..
६) विद्यालयमा अन्य साथीहरूले ……
७) गुरुआमाले सवेलाई सम्झाउने ……..
८) अन्त्यमा गुरु आमाले …
९) गुरु आमाले सम्झाएपछि ….
३. पाठका आधारमा दिइएका पात्रहरूका बारेमा मौखिक वर्णन गर्नुहोस् :
क) चमेली
= चमेली गरिब परिवारकी सोझी र इमान्दार नारी पात्र हो । उसको बुवाको गाडी दुर्घटनामा मृत्यु भएपछि आमाले दुःख सुख गर्दै पालेकी थिइन्, तर आमा विरामी भएपछि विद्यालय जान छोडेर आमाको सेवामा लागेकी आमालाई हौसाला दिन सक्ने सहसी पात्र हुन ।
ख) आमा
= चमेलीकी आमा विधवा र बिरामी पात्र हुन । बिरामी भएपनि छोरीले खाए नखाएको चिन्ता गर्ने, छोरीलाई पढाएर ठुलो मान्छे बनाउने असल नारी चरित्र हुन् ।
ग) कल्पना
= कल्पना चमेलीकी साथी हुन । चमेलीको दुःख बुझेर उनलाई सहयोग गर्न चाहाने खिल्ली उडाउने साथीलाई सम्झाउने एउटी सहयोगी पात्र हुन ।
घ) सविता गुरु आमा
= समस्यालाई उडेर समाधान गर्नुपर्छ, तिमीलाई सबेले सहयोगी गर्नुछन, हरेश नखाऊ, समस्या एकदिन सकिन्छ र तिमी ठुलो मान्छे बन्छे भनेर चमेलीलाई सम्झाउने प्रेरणदायी शिक्षिका हुन ।