१. दिइएको अनुच्छेद पढ्नुहोस् :
उत्तर :
क)
लक्षय – उदेश्य
मानव – मानिस
विद्या – ज्ञान
स्थिति – अवस्था
घुमफिर – भ्रमण
जीन्दगी – जीवन
स्थान – ठाँउ
ख)
आनैचारिक – औपचारिक
परोक्ष – प्रत्यक्ष
अल्पस्थायी – चिरस्थामी
मरण – जीवन
अव्यवहारिक – व्यवहारिक
अज्ञान – ज्ञान
२. शब्द समूहबाट नमिल्ने शब्दमा गोलो घेरा लगाउनुहोस् :
क) मरण
ख) मन
ग) फूल
घ) कच्चा
ङ) आज्ञा
च) समीर
३. दिइएका शब्द समूहबाट उल्टो अर्थ दिने शब्द खोजी गोलो घेरा लगाउनुहोस् :
क) पाप= पुण्य
ख) आस्तिक= नास्तिक
ग) विष =अमृत
घ) चोर= साघ् ।
ङ) नाफा= नोक्सान
बोध र अभिव्यक्ति
१. माथिको निवेदन पढ्नहोस् र ठिक (tick) बेठिक (tick) छुट्याउनुहोस् :
क) यो निवेदन खेलकुदका विषयमा लेखिएको छ
= बेठिक
ख) प्रत्यक्ष अध्ययन अवलोकनबाट प्राप्त ज्ञान चिरस्थायी हुन्छ ।
= ठिक
ग) भ्रमणले व्यावहारिक ज्ञान आर्जन गर्न त्यति मदत गर्दैन
= बेठिक
घ) सिकाइलाई प्रभावकारी र व्यावहारिक बनाउन शैक्षिक भ्रमणलेसहयोग गर्छ ।
= ठिक
ङ) यो निवेदन लेखक सुप्रिया अधिकारी हुन्
= ठिक