शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
व्यावहारिक = व्यवहारमा प्रयोग हुने
बैज्ञानिक = विज्ञानसम्मत
महान् = ठुलो
उत्प्रेरित = प्रेरणा गरिएको
स्थानीय= नजिकको आफू बस्न ठाउँ
२. तलका शब्दहरूको शब्दस्रोतसँग जोडा मिलाउनुहोस् :
३. पाठमा प्रयोग भएका अङ्ग्रेजी भाषाबाट आएका दशओटा शब्द खोजेर लेख्नुहोस् ।
चिन,
वयामिरा
डलर
फोनोग्राफ,
व्यार्टी
अपरेटर
प्रिन्टर
टेलिग्राफ
४. दिइएका शब्द र तिमीहरूको अर्थ पढी वाक्यमा प्रयोग गर्नुहोस्
महाभारत – छिमेकीको घरमा महाभारत चलिरहन्छ
ढुङगा – तिम्रो मन ढुङ्गाको जस्तो रहेछ ।
कुबेर – मलाई कुबेर बन्ने मन छ ।
कुम्भकर्ण – रामको भाइ कुम्भकर्ण जस्ते । सुतिरहन्छ
बोध र अभिव्यक्ति
१. माथिको पाठ कक्षाका हरेक विद्यार्थीले एक एक अनुच्छेद पालैपालो सस्वर पठन गर्नुहोस् ।
२. दिइएका शब्द शुद्ध उच्चारण गरी लेख्नुहोस् :
ठिक र बेठिक लेख्नुहोस् :
क) थोमस एल्भा एडिसनले तीन महिनाजति मात्र विद्यालयमा पढ्न पाए ।
= ठिक
ख) थोमस एल्भा एडिसनका पिता विद्यालयका शिक्षक थिए ।
= बेठिक
ग) थोमस एल्भा एडिसनले पत्रिका बेच्ने काम पनि गरे ।
= ठिक
घ) थोमस एल्भा एडिसनले टेलिभिजन अपरेटरको काम गरे ।
= बेठिक
ङ) एडिसनको समयमा बोस्टन विज्ञान, कला र संस्कृतिको केन्द्रका रुपमा प्रसिद्ध थियो ।
= ठिक
च) थोमस एल्भा एडिसनको पहिली पत्नीको नाम मिना मिल्लर थियो ।
= बेठिक
छ) मिना मिल्लर थोमस एल्भा एडिसनभन्दा उन्नाइस वर्ष कान्छीथिइन् ।
= ठिक
५. पाठका आधारमा उत्तर दिनुहोस्
क) थोमस एल्भा एडिसनको वाल्यकाल कस्तो थियो ?
= थोमस एल्भा एडिसनको बाल्यकाल दःख्दायी थियो ।
ख) थोमस एल्भा एडिसनले कति वर्ष टेलिग्राफ अपरेटरको काम गरे ?
= थोमस एल्भा एडिसमले ५ वर्ष टेलिग्राफ अपरेटरको काम गरे ।
ग) थोमस एल्भा एडिसनलाई चर्चित बनाउने मुख्य आविष्कार कुन हो ?
= थोमस एल्भा एडिसमलाई चर्चित बनाउने मुख्य आविष्कार बिजुली को बल्ब हो ।
घ) थोमस एल्भा एडिसनले कहाँ विशाल प्रयोगशाला बनाए ?
= थोमस एलभा एडिसनले न्युजर्सीको मेन्लो पार्कमा विशाल प्रयोग शाला
बनाए।
ङ) थोमस एल्भा एडिसनले आविवष्कारक हुनुभन्दा अधि के के काम गरे ?
= थोमस एल्भा एडिसनले आविष्कारक हुनु भन्दा अधि टेलिग्राफ अपरेटरका रुपमा काम गरे ।
च) थोमस एल्भा एडिसनलाई सफलताको शिखरमा पुऱ्याउने आविष्कार के के हुन् ?
= थोमस एलभा एडिसनलाई सफलताको शिखरमा पुऱ्याउने आविष्कार विजुलीको बल्ब, फोनोग्राफ आदि हुनु ।
छ) मिना मिल्लर थोमस एल्भा एडिसनभन्दा उन्नाइस वर्ष कान्छी थिइन् ।
= थोमस एल्भा एडिसनको जीवनीवाट कोसिस गर्दै गए पछि एक न एक दिन सफलता मिल्छ भन्ने प्रेरणा मिल्छ ।