You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 6 Nepali Notes
Login
Text lesson

पाठ – 13 लाग्दछ मलाई रमाइलो

शब्दभण्डार

 

१. समूहबाची शब्द लेख्नुहोस् :

 

कमिलाको = ताँती

 

गाईवस्तुको = बथान

 

अन्नको=  थुप्रो

 

मानिसको = भिड

 

फूलको = गुच्छा

 

 

धुवाँको = मुस्लो

 

२. उदाहरणमा दिइए जस्तै सँगसँगै आउने शब्द लेख्नुहोस् :

 

पाखा = पाखापखेरो

 

बाटो = बाटोघाटो

 

टोल = टोलछिमेकी

 

खेत=  खेतबारी

 

हाँसको = बधान

 

दाल = दालभात

 

अङ्गुरको= झुप्पो

 

 मिठो = मिठो मसिनो

 

सहर=  सहरबजार

 

३. वाक्यमा प्रयोग गर्नुहोस् :

पाखापखेरो = मलाई पारवा पखेरो घुम्न मन लाग्छ।

 

कोमल = तिम्रो मन कोमल रहेछ।

 

पँधेरो  = पँधेरोमा पानी हुन्छ।

 

जुनेली = आहा ! कति रमाइलो जुनेली रत  रहेछ।

 

लेक =  चोरी गाई लेकमा पाइन्छ ।

 

 

बोध र अभिव्यक्ति

१. लाग्दछ मलाई रमाइलो कविता लय हालेर बाचन गर्नुहोस र वाचन गरेर मिलेनमिलेको छलफल गर्नुहोस् ।

 

२. दिइएका शब्द उच्चारण गर्नुहोस् :

 

३. छुटेका शब्द भरी कविता पूरा गर्नुहोस् :

 

 

४. उदाहरणमा दिइए जस्तै गरी गधमा लेख्नुहोस् :

 

क) हिमाल छुन्छ बेलुकी सप्तर्षिका ताँतीलो ।

=  साप्तर्षीका ताँतीलो बेलुकी हिमाल छुन्छ ।

 

ख) जुनेली रात विताउँछन् गाउँदागाउँदै साथीले ।

= साथीले गाँउदागाउदै जुनेली रात बिताउछन् ।

 

ग) सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली ।

=   म आँशुको ढिका खसुली हिमचुली सम्झन्छु ।

 

घ) दौडाई लान्छ मलाई यै बादलु छायालें ।

 =  मलाई यो बादलु छायाले दोडाई  लान्छ ।

 

 

५. पाठका आधारमा उत्तर   भन्नुहोस् :

क) कविलाई कुन ठाउँ रमाइलो लाग्छ ?

= कविलाई पारवा पखेरो रमाइलो लाग्छ।

 

ख) लेकमा कुन फूल फुलेको छ ?

 =  लेकमा लालीगुरास फुलेको छ ।

 

ग) बैंसीमा कुन फूल फुलेको छ ?

=   बैंसीमा प्याउली फूल फुलेको छ ।

 

 

घ) कुन चराले विरह बोल्छ ?

=  न्याउली चराले विरह बोल्छ ।

 

ङ) पँधेरो कहाँ छ ?

= हिमालचुली मुन्तिर पँधेरो छ।

 

 

६. पाठका आधरमा छोटो उत्तर   लेख्नुहोस् :

क) साथीहरूले गाउँदागाउँदै कस्तो रात विताउँछन् ?

 = साथीहरूले गाउँदा गाँउदै जुनेली रात विताउछन ।

 

ख) कवि आँसुका ढिका खसालेर के सम्झन्छन् ?

=  कवि आशुका ढिका खसलेर हिमचुली समिभन्छन।

 

ग) कति बेला सारा जगत् अँध्यारो हुन्छ ?

= मनमा धाम नलागे सारा जगत अध्यारो हुन्छ ।

 

घ) परेवा वा न्याउलीले के बताउँछन् ?

=  परेवाले पिरती बताउँछ र न्याउली ले विरह बताउँछ।

 

ङ) कविको सनलाई केले दौडाई लान्छ ?

 

=  कविको मनलाई बादलु छायाले ढोडाई लान्छ ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).