You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 6 Nepali Notes
Login
Text lesson

पाठ – 14 वनभोज

शब्दभण्डार

२. तलका शब्द कुन भाषबाट आएका हुन, जोडा मिलाउनुहोस् :

 

डम्फु – तामाङ

 

 च्याङग्र – शोर्पा

 

आइडिया – अंग्रजी

 

कोसिस – फारसी

 

 पसल – नेपाल

 तलब – अरबी

 

३. पढेर बुझनुहोस् :

 

४. दशओटा मौलिक र आगन्तुक शब्दहरू लेख्नुहोस् ।

मौलिक शब्द =

विवेक

चैत

आगो

असार

साहित्य

 घर

माटो

 हाट

 सम्मान

दर्शन

 

आगन्तुक शब्द =

 

बकील

भडि

काटुन

 शहर

खुशी

शरीर

स्कुल

स्कुटर

कोशिस

बेहोश

 

५. तलका चित्रहरूको नाम लेख्नुहोस् :

 

 

बोध र अभिव्यक्ति

१. दिइएका शब्द सुनेर उच्चारण गर्नुहोस् :

 

२. दिइएका शब्दबाट वाक्य बनाउनुहोस् :

 

नाटक = मलाई नाटक हेर्न राम्रो लाग्छ ।

 

समाप्त =  तिम्रो गृहकार्य समाप्त भयो ।

 

खेत = बुवा खेतमा काम गर्नु हुन्छ ।

 

 ठूलो = मानिस ठूलो दिलले हुन्छ ।

 

आइडिया = मलाई एउटा आइडिया देऊ त ।

 

कोसिस = सफल हुन बारम्बार कोसिस गर्नुपर्छ ।

 

 

३. पाठका आधारमा उत्तर   भन्नुहोस् ।

क) यो संवाद कसले लेखेका हुन् ?

= यो संवाद अशेष मल्लले लेखेको हुन्।

 

ख) रामविलास कुन गीतमा नाच्यो ?

=  रामविलास राइझुमा गतिमा  नाच्यो ।

 

ग) फुर्बाको आफ्नो भाषा कुन हो ?

=  फुर्बाको आफनो भाषा शेर्पा हो।

 

घ) लुमन्तीको आफ्नो भाषा कुन हो ?

 = लुमन्तीको आफनो भाषा नेवारी  हो ।

 

४. कसले भनेको हो, पाठका आधारमा पात्रको नाम लेख्नुहोस् :

क) सबैले आआफनो भाषको गीत गाउने ।

= लुमन्ती

 

ख) मलाई त भोक लाग्यो।

=  फुर्वा

 

ग) सर ! हजुर पनि आउनुस् न ।

=  गोरी

 

घ) आज एक दिन आमाबुबा बनेर हेरौं, कस्तो हुँदो रहेछ ।

 =  हरि

 

ङ) आहा ! कति राम्रो आइडिया ।

=  गौरी

 

च) हो त नि, हामीले राम्ररी पढिदिउन् भन्नुहुन्छ उहाँहरू |

=  लुमन्ती

 

छ) बुबा तरकारी खेती गर्नुहुन्छ ।

=  रामविलास

 

ज) मेरी आमा मजदुरी गर्नुहुन्छ ।

=  गोणी

 

५. पाठका आधारमा छोटो उत्तर   लेख्नुहोस् :

क) शान्ताले आफ्ना श्रीमान्लाई घर आउँदा के ल्याउनु भनिन् ?

=  पुर्वा आफना श्रीमानलाई घर  आँउदा तरकारी र फलफुल ल्याउन भनिन ।

 

 

ख) लुमन्ती आमाको अभिनय गर्दा किन साच्चै रोई

=  लुमन्ती आमाको अभिन्य गर्दा साँच्चै रोई किनभने उनको श्रीमान बितेपछि खेत र घरको काम एकलै गर्नुपर्थ्यो ।

 

ग) रामविलासका बुवालाई किन राम्ररी निद्रा लागेन ?

=   रामविलासका बुवालाई रोग लागेको छ र मरे भने छोराछोरीको के होला भन्ने चिन्ताले निद्रा लागेन ।

 

घ) गोरीकी आमा के गर्नुहुन्छ ?

=  आमा मजदुरी गर्नुहुन्छ ।

 

ङ) शिक्षक किन दङ्ग पर्नुभएको छ ?

 

=   विद्यार्थीहरूको प्रतिभा देखेर शिक्षक दङग पर्नुभएको छ ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).