You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 6 Nepali Notes
Login
Text lesson

पाठ – 15 पानीको कथा

शब्दभण्डार

१. तलका पदावली र अर्थबिच जोडा मिलाउनुहेस् :

 

 

२. तलका टुक्का र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

अनुहार फेर्नु =  स्वरुप बदल्नु

 

हिसाब राख्नु –लोखाजोखा राख्नु

 

 कान समात्नु- स्वरुप बदल्नु

 

मास छर्न जानु  मर्नु

 

घुडा टेक्नु =  हार्नु

 

कम्मर कस्नु = आँट गर्नु

 

 नाक काट्न– इज्जत फाल्नु

 

 

३. क्रियाकलाप २ मा दिइएका टुक्काहरूलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

 

क) उसले आफनो अनुहार फेयो ।

 

ख) तिमीले के. – के भनेको छौ मेले हिसाब राखेको छ ।

 

ग) राम र श्याम बीच हात हालाहाल भयो।

 

 घ) हामीले सधै कोसिस गर्नुपर्छ घुडा टेक्नुहुदैन ।

 

ङ) जो कम्मर कसेर पढ्छ त्यो सफल हुन्छ ।

 

च) रेखाले आफनो आमाबुवाको नाक काटिन् ।

 

छ) अन मेले आफनो कान समाते ।

 

ज) मेरो साथीको हजुरबुवा मास घर्म जानुभयो ।

 

 

४. तलका अनुकरणत्मक शब्द र क्रियाको जोडा मिलाउनुहोस र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

भुलुक्क उम्लिनु

 

झलमल्ल =  घाम लाग्नु

 

सलल = बग्नु

 

खलखली=  पसिना आउनु

 

 

 छताछल्ल = पोखिनु

 

 दरदर = पानी दर्कनु

 

चुर्लुम्म = डुब्नु

 

 कलकल = पानी पिउनु

 

 

बोध र अभिव्यक्ति

१. पानिको कथा निबन्ध पालैपालो सस्वरवाचन गर्नुहोस् ।

 

 

२. दिइएका शब्द उच्चारण गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

= आज टटलापुर घाम लागेको छ ।

 

= हाम्रो नाम इतिहासमा लेखिनुपर्छ ।

 

= खाना खाएपछि भाँडाकुडा धुनुपर्छ ।

 

= ऊ मुर्मुरिदै मेरो सामू आयो ।

 

=  हामीले निरन्तर मेहनेत गर्नुपर्छ ।

 

= कालान्तरमा तालबाट नदी निस्कयो ।

 

 

३. पाठका आधारमा छोटो उत्तर   दिनुहोस् :

 

क) आमाले पानी कुन कुन कामका लागि चाहिन्छ भन्नुभयो ?

=   आमाले पानी पिउन, नुहाउन, भान्छाको काम गर्न, भाँडा, धुन, लुगा धुन, चाहिन्छ भन्नुभयो ।

 

 

ख) वनभोजका रमाइला र नरमाइला पक्ष के के थिए?

=  बनभोजमा जङगल डाँडा, नया ठाउँ रमाइलो पक्ष थिए भने पानीको सुविधा नहुनु नरमाइलो पक्ष थियो ।

 

 

ग) काठमाडौँ कुन कुन नदीले बनाएको सहर होला ?

=  काठमाडौँ उपत्यका वागमती, विष्णुमती आदि नदीहरूले बनाएको सहर होला ।

 

घ) नदीको महत्तवका वारेमा एक अनुच्छेद लेख्नुहोस् ।

 नदीको महत्व

 

 

हिउँ पगिलएर अथवा पानीको मुहानवाट सदावहार ठूलो मात्रामा बगिरहने पानीलाई नदी भनिन्छ । मानव जीवनमा नदीको धेरै ठूलो महत्व छ। नदीको पानीबाट विधुत उत्पादन हुन्छ । नदीवाट सिँचाई गरिन्छ । जहाँ नदी हुन्छ त्यहाँ मानव वस्ती धेरै हुन्छ पर्यटन व्यवसायको लागि पनि नदीको महत्व छ, नदी भएका देशहरू छिटो विकसित हुन्छन् । हाम्रो देशमा पनि साना ठूला गरी ६००० भन्दा बढी नदी नाला छन् ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).