You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 6 Nepali Notes
Login
Text lesson

पाठ – 16 मायाको घर

शब्दभण्डार

 

२. माथिको पाठबाट तलका अनुकरणत्मक शब्दसँग मिल्ने क्रिया खोजी लेख्नुहोस :

स्वाट्टै= पार्नु

 

बरर : झर्नु

 

 कपाकप : खानु

 

भुसुक्कै =निदाउनु

 

धुमधुमती : बस्नु

 

 हुरुरु : आउनु

 

 

३. दिइएको अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गरी रेखाङ्कन गर्नुहोस् र कापीमा सार्नुहोस् :

=  सरासर, फुत्तफत्त, चिरबिर, कल्याङकुलुङ, टुलुटुलु सुलुलु, पुलुक्पुलुक, कलकल,

 

 

४. दिइएका मिल्ने शब्द लेखी खाली ठाउँ भर्नुहोस्

 

क) रुख …….ढल्यो  ।

=  गाम्म

 

ख) पानी …….पर्यो  ।

=  दरर

 

ग) बहिनी …….  हाँसी ।

= मुसुक्क

 

घ) आज ………घाम लाग्यो ।

= झलमल

 

ङ) खुट्टाबाट …………. रगत बगयो ।

= भलभली

 

च) सर्प देखेर मेरो जिऊ……. भयो ।

=  सिरिङ्ग

 

छ) आकाश …………. भएको छ ।

= धुम्म

 

 

५. तलका अनुकरणात्मक शब्द प्रयोग गरी वाक्य बनाउनुहोस् :

फुत्त =  तिमी फुत्त कहाँ भाग्यै ?

 

स्वात्त = मुसो प्वाल भित्र स्वात्त पस्यो ।

 

सुलुलु  = हेर त तेल सुलुलु बग्दैछ ।

 

भुलुक्क = दुध भुलुक्क उभ्लियो।

 

 

बोध र अभिव्यक्ति

१. मायाको घर कथा पालैपालो सस्वरवाचन गर्नुहोस् ।

 

२. दिइएका शब्द उच्चारण गर्नुहोस् :

 

 

३. दिइएका उत्तर आउने वाक्यका आधारमा प्रश्न बनाउनुहोस् :

 

क) मेरो छोरी ज्ञानी छ ।

=   तिम्रो छोरी  कस्तो छ ।

 

ख) नकुलले हजुरआमाको हातबाट दुधको गिलास लियो।

= नकुलले कसको हातबाट दुधको गिलास लियो ?

 

ग) नकुल विद्यालय जाने तयारीमा जुत्ता लगाउँदै थियो ।

=   नकुल किन जुत्ता लगाउदै थियो ?

 

घ) नकुल झोला बोकेर घरबाहिर निस्कियो ।

 =  झोला बोकेर घर बाहिर को निसिक्यो ।

 

ङ) सबै जना बसबाट हुरुरु तल ओर्लिए ।

 

=  सबैजना कहाँबाट ओर्लिए ?

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).